Pages
(Move to ...)
Home
मेरो बारे
Gajal
News
गजल परिचय
जानकारी
अन्य सामाग्री
ब्लग टिप्स
मनोरन्जन
▼
Sunday, August 26, 2012
मनले मनलाई छुन्छ र खै
मनले मनलाई छुन्छ र खै
मेरो कुरा कसले सुन्छ र खै ।
जमाना त छ ठुलाबडाकै
असक्तको नि पिडा हुन्छ र खै ।
काडा बिज्दा त कती दुख्छ
मर्दानी छैन आफ्नो को रुन्छ र खै ।
मनमा धेरै पाप पाल्नेहरु छन
त्यो मनको मैलो कस्ले धुन्छ र खै ।
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment