Pages

Saturday, February 23, 2013

तिम्रो साथ् हुँदाको कुरा बेग्लै छ


तिम्रो साथ् हुँदाको कुरा बेग्लै छ
तिम्रै बाहुमा रुदाको कुरा बेग्लै छ ।

दुरी हाम्रो बड्दै गएपछि टाढा
पीडाले मुटु छुदाको कुरा बेग्लै छ ।

याद् आउछ धेरै त्येइ मिठो पलको
रोएरै आसुले धुदाको कुरा बेग्लै छ ।

भगवान पनि अब खोज्नु पर्ने भो
मनमा हुने खुदाको कुरा बेग्लै छ ।

रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।


No comments:

Post a Comment