Pages

Sunday, August 4, 2013

रूबाइयात - यो जिबनमा रमाउन धेरै गाह्रो भो

यो जिबनमा रमाउन धेरै गाह्रो भो
रमाउन भन्दानि कमाउन धेरै गाह्रो भो !
जानु छ यो संसार छोडेर एकदिन
छोड्नु अघि समाउन धेरै गाह्रो भो !

रेशम श्रेष्ठ,
पर्वत हुवाश-३ 

No comments:

Post a Comment