Pages

Monday, August 5, 2013

रूबाइयात - दिलभित्र नै बसाएर भाग्न नखोज

दिलभित्र नै बसाएर भाग्न नखोज
बीच बाटोमै फसाएर भाग्न नखोज !
अडेको छ दुनिया यो मायामा नै
भिर बाटै खसाएर भाग्न नखोज !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

No comments:

Post a Comment