यो माया कस्तो बेचैन बनाउछनभेट्दा एकछिन धेरै सताउछ
सन्देस उनलाई के पठाऊ भन्दै
धेरै नै मनमा तरङ्ग उठाउछ !!
मलाई सताएर जाने कोसिस नगर
सिहाशनमा बसाएर जाने कोसिस नगर
म त तिमीबिना अपुरो-अधुरो भैसकेछु
बिचैमा फसाएर जाने कोसिस नगर !!
निश्चल उमंगको गित गाउनेछु म
धेरै भैसक्यो खोजेको तिमीलाई
अब समिपमै तिम्रो पाउनेछु म !!

