Tuesday, July 16, 2013

उदघोसण गर्ने तरिका

आदरणिय उपस्थित प्रवासी नेपाली दाजुभाई दिदि बहिनी तथा बिभिन्न संघ संस्थाबाट पाल्नु हुने प्रतिनिधित्व अनि पत्रकार साथी भाईमा म यस कार्यक्रम संचालकको हैसियतबाट स्वागत तथा हार्दिक अभिवादन टक्राउदै यस कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु कार्यक्रम निर्धारित समय भन्दा केहि ढिलो हुन गएकोमा म लगायत आयोजक कमिटी हजुरहरुको धैर्यधारण प्रती हार्दिक आभार प्रकट गर्दछौं । स्विकार्नु हुनेछ भन्ने पुर्ण भरोसा राख्दछौं । 
उद्घोषक : कुनै पनि कार्यक्रम संचालग गर्नु अघि सर्वप्रथम अध्यक्ष चयन गर्नु पर्ने हुदा आजको यस ..... को अध्यक्षता श्री ........ ले ग्रहण गर्नु हुने भएको छ कृपया आफ्ने सिटमा आसन ग्रहण गरिदिनुहुन र यस् कार्यक्रमलाई अगाडि बढाउनका लागि मलाई अनुमती दिनुहुुन पनि अनुरोध गर्दछु । आजका यस कार्यक्रममा शोभा बढाउन बिभिन्न स्थान बाट अतिथीहरु प्नि पाल्नु भएको छ स्वयंसेवकहरु द्धारा उहाहरुलाई व्याज बितरण साथै आसन ग्रहण को कार्यक्रम पनि शुरु हुन्छ । आशन ग्रहणको क्रममा म सर्वप्रथम आजका हाम्रा प्रमुख अतिथीको रुपमा आफ्नो आफ्नो मुल्य समय हाम्रो लागि प्रदान गर्नुहुने महामहिम श्री अर्जुन बहादुर थापा ज्यु लाई मण्चमा आशन ग्रहण गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । साथै बिशेष अतिथी नेपालबाट पाल्नुहुने डाक्टर श्री धुर्व चन्द्र गौतम ज्युलाई आशन ग्रहण गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । यसै गरि आशन ग्रहण को कार्यक्रम जारी नै रहने छ । 

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"