आजभोलि धेरै पिडा बढ्दैछ मनमा
कुराहरु भित्रभित्रै चल्दैछ मनमा !
दुनियामा विश्वास कसैमा नरहेपछि
आफ्नै को झुठ्ले नै छ्ल्दैछ मनमा !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत !
कुराहरु भित्रभित्रै चल्दैछ मनमा !
दुनियामा विश्वास कसैमा नरहेपछि
आफ्नै को झुठ्ले नै छ्ल्दैछ मनमा !
रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत !