मेरो अनुपस्थितिमा खुसि हुनेहरुलाई सलाम
मेरो आसुले आफुलाईनै धुनेहरुलाई सलाम !
हारमा अरुको बिजय मनाउनेहरु पाए धेरै
जितमा कसैको भित्रभित्रै रुनेहरुलाई सलाम !
बुझाउने छु यो मन पिडामा मेरो रम्छ्न भने
अनेक बहाना गरि जाल बुन्नेहरुलाई सलाम !
पिडा दिनेहरु भेटे धेरै स्वार्थि यो दुनियामा
खेलेर अरुको भाबनालाइ छुनेहरुलाई सलाम !
बेचैन छु म आफै विश्वासघात गर्नेहरु देखि
तितो - मिठो सबैकुरा गुन्नेहरुलाई सलाम !
रेशम श्रेष्ठ
हुवाश-३, पर्बत

हारमा अरुको बिजय मनाउनेहरु पाए धेरै
जितमा कसैको भित्रभित्रै रुनेहरुलाई सलाम !
बुझाउने छु यो मन पिडामा मेरो रम्छ्न भने
अनेक बहाना गरि जाल बुन्नेहरुलाई सलाम !
पिडा दिनेहरु भेटे धेरै स्वार्थि यो दुनियामा
खेलेर अरुको भाबनालाइ छुनेहरुलाई सलाम !
बेचैन छु म आफै विश्वासघात गर्नेहरु देखि
तितो - मिठो सबैकुरा गुन्नेहरुलाई सलाम !
रेशम श्रेष्ठ
हुवाश-३, पर्बत