स्वार्थमै छ यो दुनिया भन्ने ठान्दैछु म ।
आफ्ना भन्नेहरू ले नै भाउ खोजे पछि
मुल्य रहेछ मान्छेको भन्ने मान्दैछु म ।
बुझ्ने कोही भेटिएन जिन्दगीको बाटो
बिचारको मार्ग आफ्नै छान्दैछु म ।
बुझ्दैछु आज जिन्दगीले रुवाउदो रैछ
आफ्नै मुटुमा भित्रभित्रै छुरा हान्दैछु म ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।