निवारण
Monday, May 6, 2013
रिसाउनुपूर्व एकपटक सोचौं !
Sunday, May 5, 2013
हरपल म त तिम्रै हु भन्न चाहन्छु
जुनिभरि तिम्रै साथी बन्न चाहन्छु !
पिडामा नि रमाउने कोसिस छ मेरो
तिम्रै चोखो मायामा अड्न चाहन्छु !
फुलको जस्तो मिठो बास्ना कहाँ हुन्छ र
दिल्मै फुल्ने फुलको बिउ छर्न चाहन्छु !
दुनियामा हुन्छन मायामा धेरै तगारो
दुखको पहाड आफैले खन्न चाहन्छु !
आकासका तारा खसाल्ने कसम होइन
सुख कति दिन सकेछु गन्न चाहन्छु !
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !
Subscribe to:
Posts (Atom)