दोस यो नजर को तिमिलाई हेर्ने रहर मेरो

मनको दैलो मेरै लागि खोली देउन सानु
तिम्रो बैसालु यौबन लाई भर्ने रहर मेरो ।
फुल सरी फुल्दैछौ तिमी बगैचामा जताततै
भमरा नई सहि त्यही चर्ने रहर मेरो ।
डुब्दै छू म तिमी बिना छैन कुनै बाटो
साहारा देउ तिमी संगै नदि तर्ने रहर मेरो ।
बयान तिम्रो म के गरु छैन कुनै शब्दहरू
पिरतीको यस्तो एउटा बिउ छर्ने रहर मेरो ।
रेशम श्रेष्ठ ।
हुवाश- ३, पर्बत