बेहाल यो जिन्दगीमा फर्केर थाहा पाए
बहहरु मन भित्रका थर्केर थाहा पाए !
मुटुमेरो दुख्छ कहिलेकाही धेरै धेरै
सिसासरी जताततै चर्केर थाहा पाए !
स्वार्थी रैछ यो दुनिया आफैमा धेरै
आफ़्नैको नजर अन्तै मर्केर थाहा पाए !
सुख सन्तोस कहाँ रैछ खै यो जिबनमा
यो मन आफै आफैसंग झर्केर थाहा पाए !
आसु पनि रित्तिसक्यो छैन बग्नलाइ
भाबनानै एकोहोरो दर्केर थाहा पाए !
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !
मुटुमेरो दुख्छ कहिलेकाही धेरै धेरै
सिसासरी जताततै चर्केर थाहा पाए !
स्वार्थी रैछ यो दुनिया आफैमा धेरै
आफ़्नैको नजर अन्तै मर्केर थाहा पाए !
सुख सन्तोस कहाँ रैछ खै यो जिबनमा
यो मन आफै आफैसंग झर्केर थाहा पाए !
आसु पनि रित्तिसक्यो छैन बग्नलाइ
भाबनानै एकोहोरो दर्केर थाहा पाए !
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत !