Tuesday, April 16, 2013

कहिलेकाही केहि बोल्ने मन मेरो

कहिलेकाही केहि बोल्ने मन मेरो
मनका सबै कुरा खोल्ने मन मेरो !

सुख बुन्ने मेरो कोसिस निरन्तर छदैछ
पिडा जति  एकठाउमा घोल्ने मन मेरो !

फुलै फुलको दुनियामा काडा बन्नु किन
सत्य तितो भए पनि खोतल्ने मन मेरो !

रेशम श्रेष्ठ
हुवाश-३,पर्वत !

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"