Thursday, September 26, 2013

जिन्दगि यो के रहेछ बुझ्नै सकिन

जिन्दगि यो के रहेछ बुझ्नै सकिन
एकोहोरो किन भएछ बुझ्नै सकिन !
मान्छेहरु सबै लाग्दैछन नामकै पछि
कति धेरै स्वार्थमा अडेछ बुझ्नै सकिन !

रेशम श्रेष्ठ,
हुवाश-३ पर्वत

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"