नजाउ कतै अनायसै झर्केर तिमी
मेरै हात समाउनु सधैं मर्केर तिमी ।
जिन्दगीमा होस् साथ् सधैं तिम्रो
नहुनु कहीले टाढा तर्केर तिमी ।
अजम्बरी छ मेरो माया तिमिलाई
नहेर फेरि कुनै बाटो फर्केर तिमी ।
जिउनु छ यो जिन्दगी रमाइ सधैं
नफुट्नु है सिसाझै चर्केर तिमी ।
सोच हुनु पर्छ सधैं उच्च बिचारको
नबस्नु बिना अर्थमा सर्केर तिमी ।
रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।
जिन्दगीमा होस् साथ् सधैं तिम्रो
नहुनु कहीले टाढा तर्केर तिमी ।
अजम्बरी छ मेरो माया तिमिलाई
नहेर फेरि कुनै बाटो फर्केर तिमी ।
जिउनु छ यो जिन्दगी रमाइ सधैं
नफुट्नु है सिसाझै चर्केर तिमी ।
सोच हुनु पर्छ सधैं उच्च बिचारको
नबस्नु बिना अर्थमा सर्केर तिमी ।
रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत ।
No comments:
Post a Comment