आज आएर परिवर्तन खोज्दै छू म
बिचारको एउटा गन्तब्य रोज्दै छू म ।
वाध्य हुँदैछू सबैबाट टाढा हुनलाई
त्यस्तो बाटो शान्तिको सोच्दै छू म ।
सोचे सम्झे सबैलाई बिस्वाश्का पात्र
घात् पाएपछी पिडा आफै भोग्दै छू म ।
भेटिएन कोहि यहाँ चोखो धोएको
आफ्नै कुरा सहिछन कति जोख्दै छू म ।
रोजेर पाउने रहेनछ चिज कुनै त्यस्तो
मनकै बह खाली पानामा पोख्दै छू म ।
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।

वाध्य हुँदैछू सबैबाट टाढा हुनलाई
त्यस्तो बाटो शान्तिको सोच्दै छू म ।
सोचे सम्झे सबैलाई बिस्वाश्का पात्र
घात् पाएपछी पिडा आफै भोग्दै छू म ।
भेटिएन कोहि यहाँ चोखो धोएको
आफ्नै कुरा सहिछन कति जोख्दै छू म ।
रोजेर पाउने रहेनछ चिज कुनै त्यस्तो
मनकै बह खाली पानामा पोख्दै छू म ।
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत ।
No comments:
Post a Comment