Wednesday, August 21, 2013

प्रियसीका यादहरु आउदा पनि मिठो

प्रियसीका यादहरु आउदा पनि मिठो
प्रेमका गीतहरु गाउदा पनि मिठो !

याद उनको जतिखेरै आउछ यो मनमा
सम्झियर बाडुलि लाउदा पनि मिठो !

भेट्ने मन त अनगिन्ति छन् धेरै धेरै
टाडै बाट दुइ शब्द पाउदा पनि मिठो !

उनकै निम्ति बाच्न पाए खुसि हुन्छु म त
जिन्दगि नै उनीसंगै धाउदा पनि मिठो !

रेशम श्रेष्ठ
हुवाश-३, पर्वत

No comments:

फुल भए जिन्दगी देउता लाई चडाइ दिन्थे, कागज भए यो जिन्दगी सलाइ कोरी जलाई दिन्थे मेरो 'संघर्स अनी जीवनको एउटा संगम'को उकाली ओराली हरू मा "RESHAM"