जिन्दगीको भर अब गरु कसरि
छट्पटिदै पलपलमा मरु कसरि !
खोला जस्तै यो जिन्दगी बगिरहेछ
समयको आधिबेहेरीमा परु कसरि !
खडेरी र बर्खे भेल कति आए जिबनमा
सोच्दैछु बिसाल समुन्द्र तरु कसरि !
बुझिदिने कोहि छैन यी मनका व्यथाहरु
सबैको मनमा प्रकास बनि छरु कसरि !
उजाड अनि उदास बन्दै बस्नु कति बेर
चढेर सिखरमा फेरी तल झरु कसरि !
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत
छट्पटिदै पलपलमा मरु कसरि !
खोला जस्तै यो जिन्दगी बगिरहेछ
समयको आधिबेहेरीमा परु कसरि !
खडेरी र बर्खे भेल कति आए जिबनमा
सोच्दैछु बिसाल समुन्द्र तरु कसरि !
बुझिदिने कोहि छैन यी मनका व्यथाहरु
सबैको मनमा प्रकास बनि छरु कसरि !
उजाड अनि उदास बन्दै बस्नु कति बेर
चढेर सिखरमा फेरी तल झरु कसरि !
रेशम श्रेष्ठ
हुवाश-३, पर्वत
No comments:
Post a Comment