सुनसान एउटा रात थियो
कति मिठो हाम्रो बात थियो ।
रात त्यसै ढल्दै थियो
मिठो हाम्रो साथ थियो ।
कस्तो मिठो सपना थियो
बिपना मा तिम्रो हात थियो ।
आध्यारो ले छोप्दै थियो
मिठो मिलनमा घात थियो ।
दुइ मुटु हाम्रो एउटै थियो
टुक्र्याउने कुनचाही जात थियो ।
हाम्रो सानो संसार थियो
दुइमुटुको आफ्नै मात थियो ।
....सुनसान एउटा रात थियो......
...........कति मिठो हाम्रो बात थियो ....
रेशम श्रेष्ठ !
पर्बत, हुवास-३

रात त्यसै ढल्दै थियो
मिठो हाम्रो साथ थियो ।
कस्तो मिठो सपना थियो
बिपना मा तिम्रो हात थियो ।
आध्यारो ले छोप्दै थियो
मिठो मिलनमा घात थियो ।
दुइ मुटु हाम्रो एउटै थियो
टुक्र्याउने कुनचाही जात थियो ।
हाम्रो सानो संसार थियो
दुइमुटुको आफ्नै मात थियो ।
....सुनसान एउटा रात थियो......
...........कति मिठो हाम्रो बात थियो ....
रेशम श्रेष्ठ !
पर्बत, हुवास-३
No comments:
Post a Comment