तिमीबिना यो मन जल्छ खै किन
आउछ मनमा यादहरु कती कती
बिना निद्रा रातपनि टल्छ खै किन ।
चट्टान सरी मेरो आफ्नै मन पनि
तिम्रो साथ पाएपछी गल्छ खै किन ।
साथ तिम्रो लाग्छ अती नै प्यारो
तिम्रै
हातले नफल्नेनी फल्छ खै किन ।
हिड्न खोज्छु म कही एक्लई टाढा टाढा
गन्तब्य छैन तिमीबिना ढल्छ खै किन ।
रेशम श्रेष्ठ !
पर्बत, हुवास-३
No comments:
Post a Comment